घाँसको बीउ माग गर्ने प्रस्ताव सम्बन्धमा

आदर्णिय कृषक महानुभावहरुमा सुचना

यस भेटेरिनरी अस्पताल तथा पशु  सेवा विज्ञ केन्द्र मोरङबाट चालु आ.व २०८३/८४ को पहिलो त्रैमासिक लक्ष्य अनुसार बर्षे,  हिउदे  र  बहुबर्षे घाँसको बीउहरु  मागको लागि सुचना आव्हान गरेको छ ।  सोही अनुसार समयमा माग गर्नु हुन सम्बन्धित सबैमा अपिल गर्दछ ।  थप जानकारीको लागि पशु विकास अधिकृत श्री  बडेलाल यादव  मोबाइल नं ९८४४२९२३१९ मा   सम्पर्क गर्नु हुन अनुरोध छ ।