खोरेत रोग सम्बन्धि सुचना
सुचना सुचना सुचना
सुचना सुचना सुचना
यहि मिति २०८३ असोज १५ गते देखि २०८३ कार्तिक १५ गते सम्म पशु चौपायाहरुमा महामारीको रुपमा देखा पर्नसक्ने खोरेत रोग विरुद्धको खोप कार्यक्रम संचालन गरिने भएकोले आम पशुपालक कृषकहरुको घर दैलोमा खोपकर्ताहरु परिचालन भैसकेको छ । पशु चौपायाहरुमा खोरेत रोग विरुद्धको खोप लगाई खोरेत मुक्त प्रदेश बनाउने कार्यमा सम्बन्धित सबैबाट सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं साथै पशुजन्य उत्पादन निर्यात सुनिस्चित्ताको अपेक्षा सहित हार्दिक अपिल गरिन्छ ।
अनुरोध कर्ताः
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङ